एमालेबाट कास्कीका प्रकाश केसी मन्त्री बन्दै, भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी

समाधान संवाददाता २०८१ भदौ १७ गते १०:५९

पोखरा ।

Advertisement

गण्डकी प्रदेश सरकारमा एमालेको तर्फबाट कास्कीका प्रकाश केसी मन्त्री बन्ने भएका छन् । संसदीय दलका नेता खगराज अधिकारीले एमालेबाट मन्त्री बन्नेहरुको सूची मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाइसकेका छन् ।

गण्डकी प्रदेश सभामा समानुपातिक सांसद केसी पोखरा १२ का बासिन्दा हुन् । उनीसँगै ४ एमालेबाट मन्त्री बन्ने ४ जनाको टुङ्गो लागेको छ ।

एमालेले चारै जना अनुहार नयाँ पठाएको छ । कास्कीका केसीका अतिरिक्त बाग्लुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र नवलपुरकी पद्मा जिसी मन्त्री बन्दै छन् ।

Advertisement

तपाईको प्रतिक्रिया