हरियाली धानखेत र वीरेन्द्रनगर शहर
समाधान संवाददाता
२०८१ भदौ १८ गते १३:४९

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका–१० काँक्रेविहार जंगल किनारामा रहेको खेतमा लहलहाउँदै गरेको धानबाली । यस क्षेत्रमा जंगली जनावारले बेला-बेलामा बालीमा क्षति पुर्याउँदै आएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ ढोडेखाली र ३ उत्तरगंगा आसपासको हरियाली धान खेती र खेतको बीचमा रहेका बस्ती । तस्बिरः रासस

भैरवस्थानको बस्ती सुर्खेत
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानको बस्ती र आसपासको क्षेत्र । तस्बिरः रासस
सम्बन्धित
तपाईको प्रतिक्रिया