शनिबार, ०५ असार २०७८
samadhannews
Sanima Bank New year offer

मुस्ताङी युवाको कोरोनाबाट पोखरामा मृत्यु

 सुन्दरकुमार थकाली  जोमसोम -हिमाली जिल्ला मुस्ताङमा कोरोना भाईरसको सक्रमणबाट शनिबार  एक युवाको मृत्युु भएको छ ।मुस्ताङको वारागुङ मुत्तिक्षेत्र गापा १  रानिपौवाका ३३ बर्षिय युवाको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार का क्रममा मृत्यु भएको वारागुङ मुत्तिक्षेत्र गापाका स्वास्थ्य सयोजक खगेन्द्र बोहोराले जानकारी दिए ।  कोरोना सक्रमित युवाको मुस्ताङमा एन्टिजेन र पिसिआर परिक्षण गर्दा कोराना पोजेटिभ देखिएको थियो ।कोरोना पोजेटिभ देखिएका ती  युवाको स्वास्थ्य गम्भीर भएपछी एकसाता अघि हेलि मार्फत पोखरा पुर्याईएको थियो । योसगै मुस्ताङमा कोरोनाबाट मृत्यु हुनेको सख्या २ पुगेको छ ।यसअघि कोरोनाका कारण  मुस्ताङमा ७२ बर्षिया महिलाले ज्यान गुमाएकी थिईन ।यस्तै ,कोरोनाको दोश्रो लहर सगै हिमाली जिल्ला मुस्ताङमा सक्रमितको […]

मुस्ताङी युवाको कोरोनाबाट पोखरामा मृत्यु

सुन्दरकुमार थकाली जोमसोम -हिमाली जिल्ला मुस्ताङका युवाको कोरोनाबाट पोखरामा मृत्यु छ । कोरोना भाईरसको सक्रमणबाट शनिबार  युवाको मृत्युु भएको हो । मुस्ताङको वारागुङ मुत्तिक्षेत्र गापा १  रानिपौवाका ३३ बर्षिय युवाको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वारागुङ मुत्तिक्षेत्र गापाका स्वास्थ्य सयोजक खगेन्द्र बोहोराले जानकारी दिए ।  कोरोना सक्रमित युवाको मुस्ताङमा एन्टिजेन र पिसिआर परिक्षण गर्दा कोराना पोजेटिभ देखिएको थियो ।कोरोना पोजेटिभ देखिएका ती  युवाको स्वास्थ्य गम्भीर भएपछी एकसाता अघि हेलि मार्फत पोखरा पुर्याईएको थियो । योसगै मुस्ताङमा कोरोनाबाट मृत्यु हुनेको सख्या २ पुगेको छ ।यसअघि कोरोनाका कारण  मुस्ताङमा ७२ बर्षिया महिलाले ज्यान गुमाएकी थिईन ।यस्तै ,कोरोनाको दोश्रो लहर […]

पोखरामा विद्यार्थीद्वारा आन्दोलन गर्दै ओलीको पुत्ला दहन

पोखरा, ५ पुस प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन थालेका छन् । विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला दहनसमेत गरेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधव कुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै नारावाजीसहित आन्दोलनमा उत्रिएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । उनीहरुले केपी ओलीकाविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको […]