शनिबार, १६ साउन २०७८
samadhannews
Sanima Bank New year offer

फागुन २ गतेकाे राशिफल

a:13:{s:9:”मेष”;s:434:”हतारमा गरेर फुर्सदमा पछुताउने काम हुनसक्छ । सहज रुपमा केहि हुने छैनन । प्रयत्नहरु भने सफल हुनेछन् । समयमा सचेत भएर अगाडि बढ्नु होला । व्यापारबाट सामान्य लाभ हुनेछ ।”;s:9:”बृष”;s:470:”शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । साना काम गर्दै जादा साना तिना समस्या सुल्झिने छन् । हृदयबाट सहयोग गर्ने कम हुनेछन् ।”;s:15:”मिथुन”;s:433:”काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अरुको विश्वासमा नपर्नु होला ।”;s:15:”कर्कट”;s:415:”गोचरबाट दिन अनुकुल नै देखिन्छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला सधै समयले साथ दिने छैन ।”;s:12:”सिंह”;s:442:”आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । श्रमको मुल्य मिल्नेछ ।”;s:15:”कन्या”;s:450:”काम गर्दा आफुलाई भन्दा अरुलाई बढि फाइदा हुनेछ । रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ ।”;s:12:”तुला”;s:427:”समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । अल्प लाभ हुनेछ ।”;s:21:”बृश्चिक”;s:457:”व्यापारबाट सामान्य लाभ हुनेछ । अवसरको खोजीमा हुनुहुन्छ भने प्रयत्न गर्नु होला । समयमा कार्य क्षेत्रमा प्रवेश गर्न सक्नु भएन भने अवसर गुम्नेछ । प्रेममा थोरै सफलता मिल्नेछ ।”;s:9:”धनु”;s:419:”कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक लगनशिल भई गर्नु होला फल मिल्नेछ । अरुको भर परेर अगाडि बढियो भने दुःख पाईनेछ । आर्थिक कारोवारमा चनाखो हुनुहोला ।”;s:9:”मकर”;s:456:”अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । साना तिना समस्याले छोड्ने छैन । मेहनतको फल मिल्नेछ ।”;s:15:”कुम्भ”;s:487:”काम गर्ने जोश,जागर घट्न सक्छ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्नेछ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न । सम्पतिको विषयमा कसै सँग कुरा नगर्नु होला ।”;s:9:”मीन”;s:454:”गरेका काम अधिकाँश सफल हुने देखिन्छ । साना तिना काम गर्नलाई पछि परिने छैन । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग मिल्नेछ । ढिला सुस्ति कहि नगर्नु होला ।”;s:9:”panchanga”;s:902:”श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन ३ गते शुक्रबार नेपाल सम्बत ११३९ सिल्लाथ्व,सन् २०१९ फेब्रुवरी १५ तारिक शुक्लपक्ष दशमी तिथि विहान ८ वजेर २३ मिनेटसम्म, मृगशिरा नक्षत्र अपरान्ह ४ वजेर ४३ मिनेटसम्म,विष्कुम्भयोग,गरकरण,आनन्दादियोग मानस,सूर्य कुम्भ राशीमा,चन्द्रमा मिथुन राशीमा ।”;}