अनुप पौडेल, पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत नर्स राधिका रेग्मी दसैंताका आइसोलेसनमा संक्रमितको उपचारमा खटिइन् । कोरोनाविरुद्ध सुरुआतदेखि नै फ्रन्टलाइनमा खटिएकी उनले बुधबार अस्पताल परिसरमै खोप लगाइन् । ५४ वर्षकी रेग्मीले खोप आफूले मात्रै लगाइनन्, उनले अरु फ्रन्टलाइनरलाई लगाइदिन् पनि । सरकारले सुरुमा फ्रन्टलाइनरलाई खोप दिने निर्णय गरेकोमा उनी खुसी देखिइन् । नर्स रेग्मीलाई लागेको
सुरज उपाध्याय ‘सारंगी त रेटे पनि बोल्छ मिठै ध्वनि’रेट्ने बित्तिकै मीठो बोल्ने सारंगीको पीडा अरु कस्लाई थाहा होला फेरि सारंगी रोएको छ हो धनबहादुर दाइ सारंगी रोएपछि बाटुलेचौरको अवस्था कस्तो हुन्छ हो त्यति कुरा सोध्न बाँकी थियो तिमीसँग हरेक भेटमा दुखसुखका मात्रै कुरा भए सञ्चो विसञ्चोका मात्रै कुरा भए गर्न पाइन दाइ तिमी सँग सारंगीको
समाधान संवाददाता, पोखरा गण्डकी प्रदेशमा बुधबार १८ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियानको पहिलो दिन प्रदेशका ११ जिल्लाका १४ ठाउँबाट १८ सय ५९ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी लिए । ‘खोप लगाउँदा प्रदेशमा कसैलाई समस्या भएन । व्यवस्थापन पनि राम्रो भयो,’ उनले भने, ‘१८ माघभित्र पहिलो चरणको
एसके थकाली, जोमसोम मुस्ताङमा पहिलो दिन ५ दर्जन स्वास्थ्यकर्मीलाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ । भारतबाट अनुदान स्वरुप प्राप्त खोप नेपाल सरकारमार्फत गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय हुँदै मुस्ताङलाई २ सय ४० डोज खोप प्राप्त भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङको समन्वयमा जिल्ला अस्पताल जोमसोममा स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सहयोगी कर्मचारी, महिला स्वास्थ्य स्वंयसेविका
समाधान संवाददाता, पोखरा गण्डकी महिला भलिबल टोलीको इतिहास गर्विलो छ । राष्ट्रिय खेलाडीहरुको उत्पादन थलो बनेको गण्डकीको भलिबल अहिले भने गुमनाम छ । राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकीको सहभागिता पातलिएको छ । कुनै बेला भलिबल उपाधिको दाबेदार गण्डकी अहिले सहभागितासम्म जनाउँदैन । नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही गण्डकीकै भएपनि अहिले अन्य क्लबका लागि खेल्छिन् ।
आइतबारको पेसीमा अदालतले दिएन अन्तरकालीन आदेश समाधान संवाददाता, पोखरा दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल विद्युत प्राधिकरणलाई छुट महसुल बापतको १ करोड रुपैयाँ बुझाएको छ । ६९ सालदेखिको झन्डै १४ करोड रुपैयाँ छुट महसुल नतिरेको भन्दै पुस १९ मा प्राधिकरणले एनसेलको पोखरा लेखनाथस्थित डाटा सेन्टरको बिजुली काटेको थियो । प्राधिकरणले २१ कात्तिकमा झन्डै १३ करोड
कर्मचारीदेखि अन्तर्राष्ट्रिय गिरोहसम्मको आशंका अमृत सुवेदी, पोखरा पोखरा–१५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानका पहेरेदारले शनिबार बिहानै प्रयोगशालाको मूलगेटको ताला फोडिएको देखे । गेट नजिकै क्याम्पस प्रमुखले नै चढ्ने गाडीमा प्रयोग गर्न राखिएको औजार फेला प¥यो । सुरक्षाकर्मीले क्याम्पसमा जानकारी गराए । क्याम्पस प्रशासनले प्रहरीलाई जानकारी गरायो । क्याम्पस प्रशासनकै रोहबरमा प्रहरीले जाँच गर्दा प्रयोगशालाबाट वन्यजन्तुका
समाधान संवाददाता, पोखरा चर्चित लोक गीत ‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेली लगायत गीतका सर्जक धनबहादुर गायकको निधन भएको छ । उनको मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । उच्च रक्तचापका कारण ३ दिन पहिला मनिपाल शिक्षण अस्पताल भर्ना भएका गायकको