आइतबार, १७ साउन २०७८
samadhannews
Sanima Bank New year offer

लगातार प्यारासुट दुर्घटना, रसियन नागरिककाे मृत्यु

मङ्गलबार, २१ फागुन २०७५

समाधान संवाददाता, पाेखरा

सराङकाेटमा प्यारासुट दुर्घटना हुँदा रसियन नागरिक डिएमआई डिभिएलकाे मुत्यु भएकाे छ । सराङकाेटबाट साेलाे उडान गरेकाे केही बेरमै उक्त दुर्घटना भएकाे हाे । उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरी इनिस्पेक्टर गणेश सुवेदीले बताए ।

सोमबार मात्र माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका दुई ग्लाइडर दुर्घटनामा परेका थिए। तीन दिन अघि रोमानीयका सोलो पाइलटको फेवातालमा खसेर मृत्यु भएको थियो।

सम्बन्धित खबर