सोमबार, १८ साउन २०७८
samadhannews
Sanima Bank New year offer

सीके राउतलाई थुनामुक्त गर्न सर्वाेच्चकाे आदेश

बिहिबार, २३ फागुन २०७५

रासस, काठमाडाैं

विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा राखेर अनुसन्धान गर्न भनेको हो । जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

सम्बन्धित खबर