शनिबार, १६ साउन २०७८
samadhannews
Sanima Bank New year offer

दाहाल र देउवा बारा र पर्सामा

मङ्गलबार, १९ चैत २०७५

समाधान संवाददाता, काठमाडाैं

पछिल्लो अवस्थाबारे जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बारा र पर्सा पुगेका छन् ।

देउवाले वीरगन्जस्थित सरकारी अस्पतालमा उपचार गराइरहेकाको अवस्थाबारे जानकारी लिए र कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे । उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

दाहालले भने भ्रमणका क्रममा राहत वितरण गर्ने कार्यक्रम रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

सम्बन्धित खबर