आइतबार, १२ जेठ २०७६
samadhannews
e planet education.

धादिङमा एकैदिन ३ पटक भुकम्पकाे धक्का

बुधबार, ११ बैशाख २०७६
920 पटक पढिएको

समाधान संवाददाता, काठमाडाैं

धादिङ केन्द्रबिन्दु भएर आज तेस्राे पटक भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको हाे । 

बिहान ६.२९ मिनेट जाँदा ५.२ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४.२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो । 

सम्बन्धित खबर