मङ्गलबार, १० असार २०७६
samadhannews
e planet education.

महेन्द्रपुलबाट सेतीमा हामफालेर १ पुरुष बेपत्ता

शुक्रबार, १० जेठ २०७६
7180 पटक पढिएको

समाधान संवाददाता
पोखरा

महेन्द्रपुलबाट सेती नदीमा १ पुरुषले हाम सेती नदीमा हामफालेर बेपत्ता भएका छन् । बेलुका लगभग १० बजेतिर सेतीमा हामफालेको खबर आए पनि को हुन् भन्ने थाहा नभएको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।

सशस्त्र प्रहरी बलको रेस्क्यु टोलीले बिहीबार बिहानदेखि तुलसीघाटबाट खोजी सुरु गरेको भए पनि बिहिबार केही तथ्य फेला परेन ।

सम्बन्धित खबर