शुक्रबार, ०३ साउन २०७६
samadhannews
e planet education.

अब यमन र मालीमा पनि नेपाली शान्तिसेना

बुधबार, २९ जेठ २०७६
1300 पटक पढिएको

समाधान सम्वाददाता

राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने भएको छ ।

यमनका लागि प्रहरी अधिकृतको नाम सिफारिस भइसकेको छ भने माली शान्ति मिसनमा समेत पठाउन प्रक्रिया अघि बढेको छ ।

पर्यवेक्षकका रूपमा राष्ट्रसंघले नेपाल प्रहरीलाई यमन र मालीमा खटाउन लागेको हो ।

सम्बन्धित खबर