शुक्रबार, ०६ मङि्सर २०७६
samadhannews
पोखरा न्युरोडमा भीषण आगलागी

पोखरा न्युरोडमा भीषण आगलागी

मङ्गलबार, २८ साउन २०७६
13030 पटक पढिएको

पोखरा न्युरोडका पसलहरुमा मंगलबार दिउँसाे झन्डै साढे ४ बजे भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केटभन्दा अगाडिका पसलमा भएको आगजनी निभाउन ४ वटा दमकल प्रयोग भएका छन् । प्रहरी र सशस्त्र प्रहरी बल आगो निभाउन लागि परेको छ । आगलागीको कारण पत्ता लागेको छैन । क्षतिको विवरण आएको छैन ।

तस्बिर : सुशन घिमिरेको फेसबुक ।

सम्बन्धित खबर