बिहिबार, ०८ फागुन २०७६
samadhannews
nepal telecome

ट्रेकिङका लागि मर्दी बेस क्याम पुगेका पर्यटककाे लेक लागेर मृत्यु

बुधबार, १५ असोज २०७६
2020 पटक पढिएको

समाधान संवाददाता, पाेखरा

अन्नपुर्ण गाउँपालिका ७ बादलडाँडा स्थित होटल 360 मा थाईल्याण्डको नागरिक P.P.NO.AA9700562 भएको वर्ष ५५ को DUANGTAWEESUV SOMCHAI नाम गरेको पर्यटक आफ्नो टोलिसहित मिति २०७६।०६।१० गते ट्रेकिङको लागि मर्दी बेस क्यामबाट मर्दी हिमाल तर्फ जांदै गर्दा लेक लागि बिरामि भई सोहि दिननै फिर्ता भई उक्त होटलमा आई बसेकोमा मिति २०७६।०६।१४ गते बिहान अन्दाजी ०८ः३० बजे मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ मौसम खराबीका कारण आज उक्त स्थानमा प्रहरी समेतको टोली खटिई शव काठमाण्डौ पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर