मङ्गलबार, २७ साउन २०७७
samadhannews
Bardan Online

छोरीका बाबु बने अभिनेता विपिन कार्की

सोमबार, ०२ मङि्सर २०७६
1850 पटक पढिएको

समाधान संवाददाता, काठमाडाैं

राष्ट्रिय अवार्ड विजेता विपिन कार्कीलाई आज बिहान पुत्री लाभ भएको छ।

काठमाडौंस्थित वयोधा अस्पतालमा आज बिहान ६ बजेर ३२ मिनेट जाँदा विपिनलाई पहिलो सन्तानका रूपमा पुत्रीलाभ भएको हो।

विपिन रेश्मा कटुवालसँग पाँच वर्षअगाडि बिवाह-बन्धनमा बाँधिएका थिए। 

सम्बन्धित खबर