आइतबार, २५ जेठ २०७७
samadhannews
nepal telecome

महिलातर्फकाे ट्रायथलनमा साेनीले नेपाललाई दिलाइन् स्वर्ण

सोमबार, १६ मङि्सर २०७६
4000 पटक पढिएको

समाधान संवाददाता, पाेखरा

दक्षिण एसियाली खेलकुद(साग)मा पहिलोपटक समावेश गरिएको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । पोखरामा भएको महिला तर्फको खेलमा सोनी गुरुङले स्वर्ण जितेको कोच सानुभाई पौडेलले जानकारी दिए ।

पाेखरामा भएकाे ट्रायथलनमा साइक्लिङ, म्याराथाेन र स्विमिङ गर्दै साेनिले जित हासिल गरेकी हुन् ।

सोनीले भारतीय खेलाडीलाई पराजित गरेकी हुन् ।

सम्बन्धित खबर