बुधबार, ०७ फागुन २०७६
samadhannews
nepal telecome

बक्सिङमा भारतलाई हराएसँगै नेपालकाे स्वर्ण ५० पुग्याे

मङ्गलबार, २४ मङि्सर २०७६
840 पटक पढिएको

समाधान संवाददाता, काठमाडाैं

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससागै सागमा जेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

मंगलबार भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराएका हुन् ।

सम्बन्धित खबर