मङ्गलबार, २० जेठ २०७७
samadhannews
nepal telecome

एकै दिन थपिए ६६ संक्रमित

शुक्रबार, ०९ जेठ २०७७
2340 पटक पढिएको

पाेखरा

काेराेनाबाट जाेगिन सरकारले लकडाउन घाेषणा गरेकाे २ महिना पुग्नै लाग्दा नेपालमा संक्रिमतकाे संख्या तीव्र गतिमा बढेकाे छ ।

शुक्रबार मात्र नेपालमा ६६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा ५ सय १६ जनामा संक्रमण पुष्टि भएकाे छ ।

सम्बन्धित खबर