बिहिबार, २५ असार २०७७
samadhannews
nepal telecome

सुदुरपश्चिममा थपिए २७ जना कोरोना संक्रमित

मङ्गलबार, २० जेठ २०७७
1720 पटक पढिएको

समाधान संवाददाता

देशको सबै भन्दा पश्चिमको राज्य सुदूरपश्चिममा मंगलबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै सुदुर पश्चिममा संक्रमितको संख्या ७३ पुगेको छ ।

मंगलबार धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।

सम्बन्धित खबर