बिहिबार, २५ असार २०७७
samadhannews
nepal telecome

वृक्षारोपण गरेर जन्मोत्सवको

शनिबार, २४ जेठ २०७७
5730 पटक पढिएको

समाधान संवाददाता

पोखरा महानगर पालिकाका नगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बृक्षारोपण गरेर जन्मोत्सव मनाएका छन् ।

पोखरा महानगर पालिकाले निर्माण गरिरहेको राष्ट्रिय विभूति पार्कमा उनले वृक्षा रोपण गरेका हुन । बृक्षारोपणको सुरुवात महानगरका १८ नम्बरका वडाध्यक्ष रणबहादुर थापाले गरेका थिए ।

उनले आफ्नो जन्म दिन स्मरणीय बनाउन पार्कमा वृक्षारोपण गर्ने निधो गरेको बताए । सो अवसरमा गुलमोहर र पारिजातका वृक्ष रोपिएको थियो ।

सम्बन्धित खबर