मङ्गलबार, २० साउन २०७७
samadhannews
Bardan Online

अब छोटो दुरीका सवारी साधन चल्न पाउने

बिहिबार, २५ असार २०७७
8280 पटक पढिएको

समाधान संवाददाता

सरकारले छोटो दुरीका सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिने जानकारी दिएका हुन्।

सिट क्षमता अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर गाडी चलाउन पाइनेछ । साथै स्वास्थ्य सुरक्षाका सबै विधि अपनाएर ट्याक्सी सञ्‍चालन गर्न दिइने भएको छ।

सम्बन्धित खबर