शुक्रबार, ३० साउन २०७७
samadhannews
Bardan Online

ऐश्वर्या र आराध्यालाई पनि कोरोना

आइतबार, २८ असार २०७७
5630 पटक पढिएको

एजेन्सी

अमिताभ बच्चन र अभिषेक बच्चन पनि नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

शनिबार राती अभिताभ बच्चनले आफै ट्विट गर्दै कोरोना संक्रमणको पुष्टी गरेका थिए भने अभिषेक बच्चनले पनि ट्विट गरेरै आफ्ना समर्थकलाई धैर्य बन्न आग्रह गरेका थिए ।

आइतबार विहान अभिषेक पत्नी ऐश्वर्या र अभिताभ पत्नी जया प्रदामा कोरोना संक्रमण भएको बताएका थिए । तर दिउसो ऐश्वर्या र उनकी छोरी आराध्यामा कोरोनाका भाइरस फेला परेका छन् ।

अमिताभ र अभिषेक नानावती अस्पतालमा भर्ना भएका छन् । तर ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या भने घर मै आइशोलेशनमा बस्ने भएका छन् ।

सम्बन्धित खबर