मङ्गलबार, १३ असोज २०७७
samadhannews
Bardan Online

कास्कीमा २९ सहित गण्डकीमा ५० संक्रमित थपिए

बुधबार, ३१ भदौ २०७७

समाधान संवाददाता

कास्की जिल्लामा २९ सहित बुधबार विहान गण्डकी प्रदेशमा ५० जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।

कास्कीमा थपिएका मध्ये २८ जना पाेखरा महानगरपालिकाका हुन भने १ जना रुपा गाउपालिकाका नागरिक हुन् ।

त्यस्तै गाेरखामा १३, बाग्लुङमा ३ र तनह्ँमा ५ जना नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विहान जारी गरेकाे विज्ञप्तिका अनुसार पाेखरामा थपिएका मध्ये ८ जना नेपाल प्रहरीमा कार्यरत छन् ।

सम्बन्धित खबर