शुक्रबार, १४ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

खारिँदै भालुपहाडको तिखो घुम्ती, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, ०९ असोज २०७७

समाधान संवाददाता

सिद्धार्थ राजमार्गको स्याङ्जास्थित भालुपहाडको घुम्ती खार्ने काम भइरहेको छ । घुम्ती काटेर सडक चाक्लो बनाउन उक्त पहाड खारिएको हो ।

सार्वजनिक यातायातका साधन खुलेसँगै चट्टानसहितको घुम्ती खार्दा भालुपहाडमा जाम हुने गरेको छ ।


भालुपहाडमा शुक्रबार दिउँसो घुम्ती खार्दा गाडी आवतजावत हुँन नपाउँदा जाममा परेका गाडी ।

सम्बन्धित खबर