शुक्रबार, १४ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

पाेखरामा १२ सहित गण्डकीमा २३ थपिए, संक्रमितकाे संख्या ३८३३

मङ्गलबार, १३ असोज २०७७

समाधान संवाददाता

पाेखरामा १२ जना सहित गण्डकी प्रदेशमा मंगलबार दिउसाे थप २३ जनामा काेराेना भाइरस संक्रमित थपिएका छन् ।

याे सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८३३ जना पुगेको छ | पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २३ जना संक्रमण पुष्टि भएकाे हाे ।


सम्बन्धित खबर