बुधबार, ०५ कार्तिक २०७७
samadhannews
Baba Hardware Header add

अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना

शुक्रबार, १६ असोज २०७७

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिए।

ट्रम्पले आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस देखिएको थियो।

सम्बन्धित खबर