शनिबार, २९ जेठ २०७८
samadhannews
Sanima Bank New year offer

कोरोनाले वडाध्यक्षको मृत्यु

आइतबार, २६ बैशाख २०७८

राष्ट्रिय समाचार समति

नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक छन् ।

सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए ।

सम्बन्धित खबर