शनिबार, ०५ असार २०७८
samadhannews
Sanima Bank New year offer

यस वर्ष पनि एसईई परीक्षा नहुने, आन्तरिक मूल्याङ्कनबाटै नतिजा

मङ्गलबार, १८ जेठ २०७८

समाधान संवाददाता, काठमाडाैं ।

शिक्षाकाे फलामाे ढाेका भनिने एसईई परीक्षा यस वर्ष पनि नहुने भएकाे छ । काेराेना महामारी कै कारण गत साल जस्तै यस वर्ष पनि आन्तरिक मूल्याङ्कनकै आधारमा नतिजा प्रकाशन हुने भएकाे हाे ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नगर्ने निर्णय गरेकाे हाे । बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्न माध्यमिक शिक्षा बाेर्डलाई निर्देशन दिने निर्णय गरेकाे छ ।

सम्बन्धित खबर