मङ्गलबार, १२ साउन २०७८
samadhannews
Sanima Bank New year offer

राष्ट्रिय संगितकर्मीद्वारा राहत वितरण

सोमबार, २४ जेठ २०७८

समाधान संवाददाता, पाेखरा ।

पाेखरा राष्ट्रिय संगितकर्मी संघ कास्कीले ४३ घरधुरीलाई राहत वितरण गरेकाे छ। यी सबै कला र संगीतकाे क्षेत्रका परिवार हुन् ।

काेभिड १९काे कारण सबै क्षेत्र प्रभाबित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको हुदाँ याे पटक पनि राहत वितरण गरेकाेकार्यक्रम संयाेजक कपिल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमकाे संयाेजन राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालले गरेका थिए ।

सम्बन्धित खबर