शनिबार, ०५ असार २०७८
samadhannews
Sanima Bank New year offer

राष्ट्रघातिलाई विश्वास गर्न सकिन्न–थापा

बिहिबार, २७ जेठ २०७८

फाइल तस्विर ।

समाधान संवाददाता, पाेखरा ।

रािष्ट्रिय जनमाेर्चाकी गण्डकी प्रदेश सभा सांसद पियारी थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वास गर्न नसकिने बताएकी छन् ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघातकाे काम गरिरहेकाे र यहाँका मुख्यमन्त्री गुरुङले उनै राष्ट्रघातिलाई समर्थन गरेकाले विश्वासकाे मत दिन नसकिने बताइन् ।

सम्बन्धित खबर