शनिबार, ०५ असार २०७८
samadhannews
Sanima Bank New year offer

वरपिपलमा भेटिए दीपक मनाङे

बिहिबार, २७ जेठ २०७८

समाधान संवाददाता, पाेखरा ।

बुधबार राति देखि सम्पर्कविहिन भएका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ भेटिएका छन् ।

पाेखरा लेकसाइडकाे खहरेस्थित वरपिपल रिसाेर्टमा उनी भेटिएका हुन् ।

खाेजीमा गएकाे प्रहरीलाई उनले आफु आफ्नै खुशीले हाेटलमा आएर बसेकाे बयान दिएका छन् ।

सम्बन्धित खबर