शनिबार, १६ साउन २०७८
samadhannews
Sanima Bank New year offer

बागलुङमा सुरुङ मार्ग बनाइने

मङ्गलबार, ०१ असार २०७८

समाधान संवाददाता, पोखरा ।

नेपाल सरकारसँगको समन्वयमा बागलुङको व्युँबाट गल्कोटसम्म सुरुङ मार्ग र अर्नाकोट विमानास्थलको सम्भाव्यता अध्ययन गरिने पोखरेलले बताए ।

यसका लागि बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । आगामी आर्थिक वर्षको बजेट भाषणमा पोखरेलले यसलाई समावेश गरेका हुन् ।

पोखरा महानगरसँगको समन्वयमा प्रदेश स्तरी बसपार्क निर्माण प्रारम्भ गरिने पोखरेलले जनाए ।

सम्बन्धित खबर