मान्म, रासस । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा
भोर्लेटार लैजाने भनेको छड काभ्रे पु¥याइयो अनिष भट्टराई, पोखरा पोखरा महानगरपालिका १० बुद्धचोकका सुरेश बानियाँ आफ्नै हार्डवेयरमा थिए । उनले सञ्चालन गरेको ओम शान्ति ट्रेडर्स हार्डवेयरमा ५ अपरिचित व्यक्ति आए । दिउँसो साढे २ बजे कारमा आएर आफूहरु बाटो निर्माणका लागि ५० औं करोडको ठेक्का पाएको प्रिन्सु एक्सपोर्ट इम्पोर्ट प्रालि कम्पनीबाट आएको बताए । लमजुङ
समाधान संवाददाता, पोखरा ‘हाम्रो धर्म मान तिमीलाई दिन भएको सबै पैसा दिन्छौं,’ बिहीबार दिउँसो १२ बजे फूलबारीकी १ महिलालाई फेसबुकमा मेसेज आयो । मेसेज त्यतिमै सीमित रहेन । अझै अर्काे मेसेज आयो, ‘तिम्रो बुढालाई दिन भएको ३२ लाख रुपैयाँ म सबै दिन्छु, प्रकाश मेरो साला हो, तिम्रो बुढालाई सच्चाई धर्मको विरोध नगर्न भन । हाम्रो
समाधान संवाददाता, पोखरा रात झमक्कै परिसकेको थियो । माछापुुच्छ«े ४ लाहाचोकका रघुनाथ अधिकारी (७२) गोठमा भैंसीलाई पराल हालेर घर छिरे । टिभी हेर्न टिभी अघिल्तिर बसे । उनकी श्रीमती विष्णुमाया अधिकारी भान्सामा थिइन् । भात तरकारी पकाएर उनी पनि श्रीमानसँगै टिभी हेर्न बसिन् । सँगै जोडिएको घरमा थिए विजय अधिकारी । टिभी हेरेर खाना खाने
समाधान संवाददाता, पोखरा पोखरा महानगरपालिका ३ मा लागु औषधसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ३ का ३४ वर्षीय अष्टमान बालकृष्ण गिरि रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको साथबाट फेनरागन ३७ एम्पुल, नुर्फिन ३५ एम्पुल र डाइजेपाम ३४ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । नदीपुर रामेश्वर मन्दिरमा लागूऔषध
समाधान संवाददाता, पोखरा गत १३ मंसिरमा कास्की प्रहरीले पोखरा महानगरपालिका १६ लामाचौरबाट प्रकाश नेपालीलाई पक्राउ ग¥यो । सोही ठाउँकी ११ वर्षे फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । बालिकालाई घरमा कोही नभएका बेला धम्की दिएर उनले करणी गरेको सुचना पाएलगत्तै कास्की प्रहरीले पक्राउ गरेको थियो । ९ मंसिरमा
समाधान संवाददाता, पोखरा कास्कीमा लागुऔषधसहित २ पक्राउ परेका छन् । मंगलबार लागुऔषधसहित हिँडिरहेका कुमार श्रेष्ठ (३३) र लक्ष्मी कृष्ण भासिमा (४५) पक्राउ परेका हुन् । कास्की प्रहरीकी निमित्त सूचना अधिकारी कृष्ण बस्यालका अनुसार उनीहरुका साथबाट ३३९ एम्पुल लागुऔषध फेला परेको छ । उनीहरुलाई कास्की प्रहरीको टोलीले पोखरा ४ रामकृष्ण टोलबाट पक्राउ गरेको हो । उनीहरुको
रासस स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मङ्गलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै
रासस प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले सालकको खपटा ओसारपसार गरेको अभियोगमा सिन्धुपाल्चोकका
रासस महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय