समाधान संवाददाता, पोखरा गण्डकी प्रदेशमा कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’ आज साँझसम्म आइपुग्ने भएको छ । प्रदेशका फ्रन्टलाइनरलाई लगाउने खोप लिएर भ्यान आइतबार साँझसम्म पोखरा आइपुग्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख शम्भुप्रसाद ज्ञवालीले बताए । गण्डकी प्रदेशलाई खोप लिन पोखराबाट ‘रेफ्रिजेरेटर भ्यान’ शुक्रबार नै काठमाडौं पुगेको थियो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको
समाधान संवाददाता, पोखरा पोखरा–७ घारीपाटन बस्ने रमिला पौडेल (२१) ५ वर्षीय छोरीसँगै पृथ्वीचोकस्थित पोखरा मलभित्र थिइन् । फूलबारी बस्ने २२ वर्षीय एलिसा गुरुङ पनि त्यहीँ थिइन् । रमिलाकी ५ वर्षीय छोरीलाई फकाएर एलिसाले एकान्तमा बोलाइन् । त्यसपछि कानका १ जोर मुन्द्रा चोरेर एलिसा भागिन् । यो घटना २७ पुसमा दिउँसो साढे २ बजेको हो ।
पाँच दिन पहिला संसदमा ‘मानीनयहरुले भनेजस्तो छैन’ भनेर तर्किएका मन्त्री लम्साल आफैं बजार पुगेपछि मूल्य केही बढेको स्वीकारे अनुप पौडेल, पोखरा गण्डकी प्रदेशको बजार अनुगमन टोली खाने तेलको मूल्य बुझ्न आइतबार बजार निस्कियो । टोली पोखरा–५ पर्स्याङस्थित नारायणी आयल रिफाइनरी पुग्यो । नारायणी आयल ‘कुन्दन’ खानेतेलको आधिकारिक बिक्रेता हो । अनुगमन टोली बिक्रेताको खरिद र
समाधान संवाददाता, पोखरा सामाजिक सञ्जालमार्फत महिलालाई अश्लील म्यासेज लेख्ने पोखराका एक पुरुष पक्राउ परेका छन् । पोखरा महानगर ११ काहुँखोलाका ४६ वर्षे रामकुमार खत्रीलाई कास्की प्रहरीको सहयोगमा साइबर ब्युरोले शुक्रबार बिहान पक्राउ गरेको हो । कास्की प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर दीपक केसीका अनुसार ब्युरोले खत्रीलाई पक्राउ गरेर पठाइदिन भन्दै बिहीबार पत्र पठाएको थियो । ‘बिहान
एसके थकाली, जोमसोम मुस्ताङको वारागुङ मुत्तिक्षेत्र-२ छेङ्गुरस्थित थोरङपासको निर्जन पहाडमा भीषण आगलागी भएको छ । मनाङ र मुस्ताङ जोड्ने राउण्ड अन्नपूर्ण पदमार्ग नजिक शुक्रबार बिहान करिब ९ बजे आगलागी भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । बिहान स्थानीयले आगलागी भएको प्रशासनलाई जानकारी गराएपछि जिल्ला विपद व्यवस्थापन समिति मुस्ताङको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल
बागलुङ सिर्जनशील पत्रकारिता पुरस्कार समाधान दैनिकका मुस्ताङ संवाददाता सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार आज प्रदान गरिएको छ । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहीत थकालीलाई
वलेवा, रासस । ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । उनको झोला, मोवाइललगायत सामान खोला छेउमै भेटिएका थिए । नहरका छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गमा अनियन्त्रित
अनुप पौडेल, पोखरा गण्डकी सरकार मातहतको प्रदेश बजार अनुगमन टोलीले ६ सय ९ पसल तथा फर्ममा अनुगमन गरेको छ । गत वर्ष असोजमा प्रदेश बजार अनुगमन नियमावली २०७६ प्रदेश राजपत्रमा प्रकाशित भएपछि काम थालेको टोलीले त्यसयता ६ सय ९ पसल तथा फर्ममा अनुगमन गरेको हो । नियमावली बनेपछिको १५ महिनामा आफूहरु ७९ दिन अनुगमनमा निस्किएको
तत्कालीन जोमसोम गाउँ परिषदको पूर्ण बैैठकको निर्णय अनुसार सार्वजनिक जग्गामा निर्माण भएको स्कुल भवन मुद्दा परेपछि स्थानीय सरकारलाई हस्तान्तरण एसके थकाली जोमसोम, २६ पुस मुस्ताङको जोमसोममा अवस्थित १ निजी विद्यालयले करोडौंको भवनसहितको संरचना स्थानीय तहलाई हस्तान्तरण गरेको छ । लगातार ४ वर्षसम्म अख्तियारको ताकेतामा परेको धौलागिरि आवासीय मावि जोमसोमले संरचना हस्तान्तरण गरेको घरपझोङका शिक्षा अधिकृत
गण्डकी, २६ पुस राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मा सम्मानित भएकी छन् । समाचारको माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा उनलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सम्मान गरे । कार्यक्रममा गण्डकी प्रदेश सभा