तस्बिरः युनिश गुरुङ विकास रोकामगर पोखरा जारी १३ औं दक्षिण एसियाली अन्तर्गत पोखरामा भइरहेको महिला फुटबल खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोलले पराजित गरेको छ । नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ३ गोल प्रहार गर्दै ह्याट्रिक गरिन् । योसँगै नेपालले पाइनल यात्रा तय गरेको छ । साम्बाले खेलको १६ औं मिनेटमा पहिलो गोल गर्दै खेललाई
तस्बिरः युनिश गुरुङ÷समाधान विकास रोकामगर पोखरा लमजुङको एउटा साधारण पाम गाउँ । त्यही पामचोक गाउँमा पहिलो पटक साम्बाले दाइहरुलाई मोजाको बल लात्ताले हिर्काउँदै खेलेको देखेकी थिइन् । दिनदिनै तिनै दाइहरुको छेउ गएर खेल हेर्थिन्, फर्किन्थिन् । १ दिन तिनै दाइको समूहको १ जना दाइले आग्रह गरे, ‘तिमी पनि आऊ फुटबल खेल्न ।’ मोजाको ‘नेपाली फुटबल’
समाधान संवाददाता, पाेखरा सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिकसँगै नेपालले ३ औं दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सलाई हराएको छ । बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालले १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतको पासमा उनले हेड गोल गरेकी हुन् । चार मिनेटपछि नै
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन् । बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण जितेका हुन् । यस्तै १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेका नेपालकै राजिभ राईले रजत र १ मिनेट २१.०० सेकेण्डमा निर्धारित दुरी पार
समाधान संवाददाता, पाेखरा फुटबलर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् । १३ औं साग अन्तर्गत बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् । उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा राखेकी हुन् ।
तस्बिरः युनिश गुरुङ विकास रोकामगर पोखरा १३ औं दक्षिण एसियाली खेलकुद (साग) क्यालेन्डरमा जम्मा १ महिना बाँकी थियो । ट्रायथोलनमा खेलाडी सोनी गुरुङ सागमा ‘रजत’ पदकको सपना देखिरहेकी थिइन् । तर, अभ्यास गर्न उनीसँग साइकल थिएन । तर, ट्रायथोलनमा सबैभन्दा आवश्यक पर्ने साधन भने साइकल नै हो । खेल आउन करिब २७ दिन बाँकी थियो
तस्बिरः युनिश गुरुङ विकास रोकामगर पोखरा सागमा खेलाडी हिमाल टमाटाले नेपाललाई दुआथोलनबाट स्वर्ण पदक दिलाए । यो खुसी उनको अनुहारमा पनि देखिनुपर्ने हो । तर, त्यो देखिँदैन । उनी भन्छन्, ‘मैले स्वर्ण पदक जितें । तर, खुसी जित्न सकिनँ ।’ टमाटाले जारी सागमा पाएको सफलता ६ महिना अघिबाटै देखेका थिए । उना उत्तिकै आत्मविश्वास पनि
समाधान संवाददाता, काठमाडाैं १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार नेपालले तेक्वान्दोबाट अर्को स्वर्ण भित्र्याएको छ। ८७ केजीमाथि तौल समूहमा फाइटमा सक्षम कार्कीले नेपालका लागि स्वर्ण जितेका हुन्। उनले फाइनल भिडन्तमा पाकिस्तानका वाकार अली साहलाई २७-९ ले पराजित गरेका हुन्। यसअघि तेक्वान्दोबाटै नेपालकी संगिता बस्यालले स्वर्ण जितेकी हुन् । उनले ६२ केजी मुनी तौल समूहमा संगिताले
समाधान संवाददाता, काठमाडाैं १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हालसम्म २७ वटा स्वर्ण जितको छ। आज भएको उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्ड दीपक हमाल, साइक्लिङको डाउनहिलतर्फ राजेश मगर र निस्मा श्रेष्ठले स्वर्ण जितेसँगै नेपालले २७ स्वर्ण हात पारेको हो। पहिलोपटक सागमा समावेश गरेको साइक्लिङको डाउनहिलमा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन्।
समाधान संवाददाता, काठमाडाैं १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालका दीपक हमालले स्वर्ण जितेका छन्। उनले उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्डमा स्वर्ण जितेका हुन्। बुधबार भएको नानकुनको प्रतिस्पर्धामा उनले ९.६२ अंक जोडे। यसअघि उनले मंगलबार नान छ्वानमा उनले ९.७० अंक जोडेका थिए। समग्रमा उनले १९.३२ अंक जोडे। दोस्रो भएका भारतका साजन लामाले १९.१७ अंक बटुले। यो नेपालले