सन्तोष र जूना मनोनीत पोखरा, २१ फागुन नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीले छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघको ८ औं वार्षिकोत्सव बिहीबार मनाएको छ । त्यस अवसरमा महासंघले सम्मान तथा छलफल कार्यक्रम गर्यो । त्यस अवसरमा महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार सुनारलाई व्यवसायीका समसामयिक समस्याका बारेमा तारा गौतम, युवराज राजभण्डारी, देवबहादुर विश्वकर्मा, विनोदकुमार विक, सन्तोष सुनार
समाधान संवाददाता, पोखरा माछापुच्छ्रे बैंकले पोखरामा क्यूआर कोड सेवा विस्तार गरेको छ । बैंकले शुक्रबार पृथ्वीचोकस्थित हङकङ बजार, सिद्धार्थचोकस्थित श्री कम्प्लेक्स र पोखराका ट्याक्सीमा मोबाइलबाटै भुक्तानी गर्न सकिने गरी यो सेवा विस्तार गरेको हो । हङकङ बजारका २ सय सटर, कम्प्लेक्सका ४० सटरमा क्यूआरबाटै भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो । पोखरेली ट्याक्सी सेवा प्रालिका
समाधान संवाददाता, पोखरा निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाइट पोखरामा सार्वजनिक गरिएको छ । इलाइट मोटर्स प्रालि उत्तमचोक पोखराले नयाँ निशान म्यागनाइट कार मंगलबार सार्वजनिक गर्दै बिक्री शुभारम्भ गरेको हो । म्यागनाइटको सुरुवाती मूल्य २९ हजार ४९ हजार रुपैयाँ छ । निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट इन सेगमेन्टका सुविधा रहेको कम्पनीले
किरण गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री लामो संघर्ष र बलीदानीबाट प्राप्त संघीयताको मर्म अनुसार प्रदेश सरकार गठन हुँदा शून्यमा थियौं । कानुन, संरचना, कर्मचारी केही पनि थिएनन् । फागुनमा सरकार गठनपछि हामीले यस्तो अवस्थामा नीति तथा कार्यक्रम ल्यायौं । जम्मा २ अर्बको बजेट प्रस्तुत ग-यौं । कति बजेट भन्नुभन्दा पनि त्यो हाम्रो जग थियो
पोखरा, १ फागुन गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल चुनिएका छन् । पोखरामा शुक्रबार सम्पन्न १४ औं साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि बस्यालसहित ६ सदस्य सञ्चालक समितिमा चयन गरेको हो । सञ्चालक समितिको सदस्यहरुमा संस्थापक तर्फबाट डा.आनन्दप्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ र सर्वसाधारण तर्फको शेयर सदस्यबाट सञ्जीव ढकाल, सरस्वती पाठक र विमल पाण्डे
पोखरा, ३ माघ (समाधान) पोखरा इलेक्ट्रिकल एसोसिएसनको शनिबार भएको २१ औं साधारण सभा तथा ११ अधिवेशनबाट मुक्तिनाथ आचार्य अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्षसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष ऋषिराज बराल, द्वितीय उपाध्यक्ष शिशिर मिश्र, तृतीय उपाध्यक्ष गिरिराज बराल, महासचिव केशव ढकाल, सचिव नीलबहादुर भुजेल, कोषाध्यक्ष कृष्णमणि भण्डारी
पोखरा, १ माघ अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिभल यस वर्ष पनि शुक्रबारदेखि आयोजना गर्ने भएको छ । फेस्टिभल पोखरामा पनि हुने फुडमान्डुका मार्केटिङ म्यानेजर श्याम मालीले जनाएका छन् । फुडमान्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिभल सन् २०१७ देखि नियमितरुपमा आयोजना गरिरहेको छ
समाधान संवाददाता, पोखरा पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । मतदान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । ३१ सय ५४ जना मतदाता रहेको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । मतगणना भने आइतबार बिहान ८ बजेदेखि हुनेछ । चुनावी मैदानमा
पोखरा, २३ पुस पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदीप प्रधानांगले मतदाताको रेस्पोन्सबाट उत्साहित भएको बताएका छन् । कार्यसमिति सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका सुदीप यतिबेला मत माग्दै व्यवसायीहरुको घरदैलो र पसलमा पुगिरहेका छन् । तेर्सापट्टी, बगर, सर्वेश्वर मार्ग पन्थी गल्ली, पृथ्वीचोक लगायत क्षेत्रमा अहिलेसम्म उनले घरदैलो
समाधान संवाददाता पोखरा, १९ पुस सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा ४ महेन्द्रपुलमा सेवा केन्द्र खोलेको छ । सेवा केन्द्रसँगै ध्रुवतारा बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेको सिद्धार्थ सहकारीले महेन्द्रपुलबाट एकीकृत कारोबारसमेत थालेको छ । पोखरा १२ उपकारमार्ग अमरसिंहचोकमा प्रधान कार्यालय रहेको सहकारीले पोखरा २७ तालचोकमा सेवा केन्द्र स्थापना गरी कारोबार