सुरज उपाध्याय ‘सारंगी त रेटे पनि बोल्छ मिठै ध्वनि’रेट्ने बित्तिकै मीठो बोल्ने सारंगीको पीडा अरु कस्लाई थाहा होला फेरि सारंगी रोएको छ हो धनबहादुर दाइ सारंगी रोएपछि बाटुलेचौरको अवस्था कस्तो हुन्छ हो त्यति कुरा सोध्न बाँकी थियो तिमीसँग हरेक भेटमा दुखसुखका मात्रै कुरा भए सञ्चो विसञ्चोका मात्रै कुरा भए गर्न पाइन दाइ तिमी सँग सारंगीको
समाधान संवाददाता, पोखरा गुरुङ फिल्मको विकास र विस्तारको लागि नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गर्न लागिएको छ । गुरुङ समुदायमा मात्र सीमित नभएर आम नेपाली समुदायसम्म पुग्न फिल्महरुको सार्वजनिक प्रर्दशन गर्न लागेको गुरुङ फिल्म एसोसियसन नेपालका (जिफान)अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए । समुदायमा सिमित रहनु पर्ने बाध्यताको कारण २५ वर्षको लामो गुरुङ चलचित्रको विकास र
एजेन्सीकाे सहयाेगमा, पाेखरा । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उत्कृष्ट तीनमै सीमित भएका छन् । उनले उपाधि जित्न सकेनन् । तर उनले फाइनलसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पस्किन पाएकोमा खुशी लागेको बताएका छन् । उनले हरेक चरणमा नेपाली परिकार पस्किएर निर्णायकको मन जितेका थिए ती खानाका स्वाद मार्फत
समाधान संवाददाता, पोखरा चलचित्र निर्देशक घनश्याम लामिछानेको निर्देशनमा एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा पत्रकार सम्मलेनको आयोजना गर्दै म्युजिक भिडियोे सार्वजनिक गरिएको हो । रामकृष्ण ढकालको आवाज, गीतकार विष्णु पौडेलको शब्द र विमल डाँगीको संगीत रहेको गीत ‘तिमीलाई पर्खी बसे..’ सार्वजनिक भएको हो । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा
रासस, बागलुङ धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । यो वर्ष स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी
समाधान संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो ।
बिन्दुकुमार थापा सांस्कृतिक क्षेत्र, साहित्यिक क्षेत्र तथा प्राज्ञिक क्षेत्रलाई संरक्षण र पर्वद्धन गर्ने उद्देश्यनुरुप प्रतिष्ठान तथा बोर्ड गर्ने अवधारणा छ । यसैक्रममा प्रदेश सभाबाट विधयक बनेर गठनको क्रममा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्ड, गण्डकी प्रदेश गठनको प्रक्रियामा छन् । पोखरा प्रज्ञा प्रतिष्ठान (महानगरस्तरीय) गठन हुन लागेकाे छ । जसमा हाम्रै प्रदेश सभाका
समाधान संवाददाता गायक सिताराम पाेखरेलले आफ्नाे जन्माेत्सव विगत वर्षमा झै यस वर्ष पनि बृद्दाश्रममा मनाएका छन् । अक्टाेबर ४ मा जन्मेका उनले विगत लामाे समयदेखि बृद्दाश्रममा वा विपन्न बालबालिकालाई सहयाेग गरेर जन्मदिन मनाउने गरेका छन् । यस पटक काठमाण्डाैंकाे नैकापस्थित बृद्दाश्रमका भाेजन गराए । उनले खाना खुवाउनुका साथै फलफुल तथा काेराेना भाइरसबाट जाेगाउन मास्क वितरण
समाधान संवाददाता, पोखरा पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानका लागि ११ जनाको नाम सिफारिस भएको छ । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले आइतबार ११ जनाको नाम मेयर मानबहादुर जिसीलाई बुझाएको हो । सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य छन् । समितिले सिफारिस गरेका ११ जनामध्येबाट
समाधान संवाददाता साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान लिन अस्विकार गरेका छन् । खेम हरिकला समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्यमीश्री सम्मान प्रश्रितलाई दिने निर्णय गरेको थियो । तर प्रश्रितले सोमबार बिज्ञप्ति जारी गर्दै सम्मान नलिने जनाएका हुन् । प्रश्रितले विज्ञप्ति जारी गर्दै आफूलाई सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै सम्मान नलिने स्पष्ट