समाधान संवाददाता, पोखरा पोखराको रानीपौवा स्थित ग्लोबल कलिजियट स्कुलको रजतजयन्ती समारोह बुधबार भएको छ । गत वर्ष सुरु भएको रजतजयन्ती १ वर्षभरी विविध कार्यक्रम गर्दै यसवर्ष सकिएको हो । बुधबार आयोजित कार्यक्रममा वक्ताहरुले नेपालको शिक्षा नीति समयसापेक्ष परिवर्तन हुनुपर्नेमा जोड दिएका दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले वर्तमान शिक्षा नीति समग्रमा
तिमी कम टु लर्न गो टु सर्भ भन्छौ, सिकाउँछौ र सेवा गर्न प्रेरित गर्दछौँ । विश्वास राख, तिम्रा सन्तान चाहे प्रशासनमा होऊन् वा राजनीति, कवि हृदय बोकेको सिर्जनामा रमून वा कुची बोकेर गमून्, उनीहरुले अन्यायलाई कहिल्यै पक्ष पोषण गर्ने छैनन् । नेपालप्रकाश अधिकारी प्रिय ग्लोबल कलेजियट पोखरा–१२, रानीपौवा, कास्की सन्चै छु । विश्वास छ, तिम्रो
समाधान संवाददाता, पोखरा नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुचारु गरिरहेको बूढानीलकण्ठ स्कुलले प्रविधि क्षेत्रको प्रतिष्ठित ‘डिजिटल एडुकेसन आइसिटी अवार्ड २०२०’ प्राप्त गरेको छ । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थालाई प्रदान गरिने उक्त अवार्डमा नेपालभित्र सञ्चालनमा रहेका सार्वजनिक शैक्षिक गुठीमा आवद्ध विद्यालय, सामुदायिक विद्यालयहरु,क्याम्पस
समाधान संवाददाता, पोखरा श्रीकृष्ण माध्यमिक विद्यालय पोखरा ७ मासबारको ४९ औं वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ युनिक चौतारीले विद्यार्थीलाई स्टेसनरी र झोला वितरण गरेको छ । क्लबले कक्षा १देखि १० सम्मका २० विद्यार्थीलाई सामग्री वितरण गरेको अध्यक्ष प्रजापति बरालले बताए । कार्यक्रममा समीक्षा फर्निसङका प्रोपाइटर सविन बरालले कक्षा १० काछात्र पवन अधिकारीलाई ५ हजार छात्रवृत्ति
एसके थकाली, जोमसोम अत्यधिक चिसोका कारण मुस्ताङका ४ स्थानीय तहका शैक्षिक संस्था बन्द भएका छन् । यहाँका विद्यालयले सरकारको निर्देशन पालना गर्दै चालु शैक्षिक सत्रको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका बमोजिम कक्षा सञ्चालन गरे पनि चिसोका कारण विद्यालय बन्द भएको शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले जनाएको छ । जिल्लाको लोमान्थाङ गाउँपालिकाका ९ सामुदायिक, ४ गुम्बा
‘अभिभावक स्वयं कोरोना लाग्छ भनेर डराइरहेका छन् । यस्तोमा उनीहरुले कसरी बच्चा स्कुल पठाउँछन् ?’ अनुप आत्रेय, पोखरा एसइईको अन्तिम तयारीमा रहेका विद्यार्थीले कोभिड १९ ले गर्दा चैतमा परीक्षा दिन पाएनन् । विद्यालयले दिएको अंककै आधारमा उनीहरु कक्षा ११ मा पुगे । एसइईबाहेक अन्य कक्षाको पढाइ पनि प्रभावित भयो । भौतिक उपस्थितिमै हुने कक्षा र
समाधान संवाददाता, पोखरा पोखरा महानगरपालिकाले विद्यालयहरु सञ्चालन सम्बन्धी ढाँचा तयार गरेको छ । महानगरपालिकाको शिक्षा महाशाखाले ती मापदण्ड पूरा गरी तोकिएको ढाँचाअनुसार विद्यालय सञ्चालन गर्न सकिने बताएको छ । कोभिड १९ को महामारीलाई ख्याल गर्दै महानगरको उक्त समितिले मोडालिटी तय गरेको हो । विद्यालय सञ्चालन गर्दा अवलम्बन गर्न सकिने मोडालिटी सम्बन्धी सूचना महाशाखाले मंगलबार सार्वजनिक गरेको
काठमाडौं नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ। कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो। टेलिकमका प्रवक्ता राजेश जोशीले सिममार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन पाँच जीबी डाटा र एकैपटक धेरै सन्देश
समाधान संवाददाता, पोखरा कन्या क्याम्पस पोखरामा भएको २६औं साधारण सभा तथा ८औं अधिवेशनले क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पुनः योगेन्द्रलाल प्रधानलाई निर्विरोध निर्वाचित गरेको छ । समितिको अध्यक्ष तथा ४ जना सदस्यको निर्वाचनका लागि समाजसेवी ध्रुव केसीको संयोजकत्व तथा कन्या माविका प्रधानाध्यापक प्रेमबहादुर बुढाथोकी र शान्ति उदास सदस्य रहेकोे निर्वाचन उपसमितिले गरेको निर्वाचन कार्यक्रममा निर्विरोध निर्वाचित
काठमाडौं त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ। नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। समस्या समाधानका लागि आयोगलाई पटक–पटक गरिएको आग्रहको सुनुवाइ नभएकाले अदालतमा जानुपरेको परीक्षार्थीले जनाएका