समाधान संवाददाता, पोखरा, ९ माघ चैतदेखि लकडाउन लाग्यो । कोभिड महामारी फैलिन नदिन सरकारले लगाएको लकडाउनले अदालत पनि बन्द रह्यो । चलिरहेका मुद्दा रोकिए । नयाँ मुद्दा दर्ता भएनन् । रोकिएका मुद्दाको जिम्मेवारी नयाँ आर्थिक वर्षका लागि स¥यो । अहिले कास्की जिल्ला अदालतमा १९७४ मुद्दाको जिम्मेवारी सरेर आएको छ । मुद्दा चाप बढ्दा कास्की जिल्ला
समाधान संवाददाता, पोखरा समाधान राष्ट्रिय दैनिक एवं समाधानन्यूज अनलाईनका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली दयाशंखर पालिखे स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले वितरण गर्ने सो पुरस्कार शुक्रबार आयोजित पत्रकार महासंघ कास्की शाखाको १५ औं वार्षिक साधारण सभामा प्रदान गरिएको हो । प्रजातनन्त्रका सेनानी स्वर्गीय दयाशंखर पालिखेको स्मृतिमा उहाँका परिवारबाट
काठमाण्डाैं, रासस । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताउनुभएको छ । मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो
एसके थकाली, जोमसोम तिब्बतसँग सीमाना जोडिएको कोरला नाका आसपासमा उपल्लो मुस्ताङको छोसेर, नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) का सुरक्षाकर्मीले गस्ती गरेका छन् । मंगलबार सेताम्मे हिउँको परवाह नगरी उनीहरुले नियमित गस्ती गरेका हुन् । बिओपी कमान्डर सुजन रानाभाट नेतृत्वमा २० सुरक्षाकर्मीले गस्तीलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ३३ नं. गुल्मका सशस्त्र डिएसपी
काठमाडौं निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेकोे छ
सञ्चिता घिमिरे, काठमाण्डाैं सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम
काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने– हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नयाँ मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेसँगै दुई जना मन्त्रीलाई हटाएका छन्। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषद्बाट हटाएर नयाँ मन्त्री राखेका हुन् । विश्वकर्मा २ चैत २०७४ मा खेलकुद मन्त्री बनेका थिए भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए। विश्वकर्माको
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् । यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त
काठमाडौं यातायात व्यवस्था विभागले आगामी पुस १४ गतेदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको फारम खोल्ने भएको छ। विभागले आज सूचना जारी गर्दै मंगलबारदेखि अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको हो । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि सवारी चालकअनुमति पत्र लाइसेन्सको फारम भर्न बन्द गरिएको थियो। १० महिनापछि लाइसेन्स परीक्षा खुला गर्न लागिएको