समाधान संवाददाता, पोखरा गण्डकी महिला भलिबल टोलीको इतिहास गर्विलो छ । राष्ट्रिय खेलाडीहरुको उत्पादन थलो बनेको गण्डकीको भलिबल अहिले भने गुमनाम छ । राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकीको सहभागिता पातलिएको छ । कुनै बेला भलिबल उपाधिको दाबेदार गण्डकी अहिले सहभागितासम्म जनाउँदैन । नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही गण्डकीकै भएपनि अहिले अन्य क्लबका लागि खेल्छिन् ।
एजेन्सी युरोपियन जाइन्ट रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियाेगितामा लज्जास्पद हार बेहाेर्दै अन्तिम ३२ बाटै बाहिरिएको छ। बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २–१ ले पराजित भएको हो। रियल मड्रिडका लागि मिलिताओले ४५ औँ मिनेटमा गोल गरि सुरुवाति अग्रता दिलाएका थिए। ८० औँ मिनेटमा सोल्बेसले एल्कोयानोका लागि बराबरी गोल गरे ।
एजेन्सी बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा पराजित गरेर बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो। अतिरिक्त समयको खेलमा पनि १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। एन्टोनी ग्रिजम्यान र फ्रेन्की डी जोङ्गले पेनाल्टीमा गोल गर्न नसकेपछि रिक्यू पुइगले बार्सिलोनाका लागि विजयी गोल गरेका हुन्।
समाधान संवाददाता, पोखरा नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म पोखरामा सम्पन्न हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो । पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले
सिड्नी, (रासस–एएफपी) अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन् । स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रनको मध्यम स्कोर खडा गरेको छ । स्मिथले १३१ रनको महत्वपूर्ण योगदान दिएका थिए । वर्षाले प्रभावित खेलमा दोस्रो दिनको खेल दुई विकेटको क्षतिमा १६६ रनबाट अगाडि बढाएको अस्ट्रेलियाले मध्य
समाधान संवाददाता, पोखरा ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गर्ने तालिका सर्ने निश्चित भएको छ । कोरोना महामारीका कारण प्रतियोगिता पछि स्थगित हुन लागेको हो । राष्ट्रिय प्रतियोगिता नहुने निश्चित् प्राय भएका बेला गण्डकीमा ८ औं पर्वतीय खेलकुद महोत्सव हुने भएको छ । माउन्टेन स्पोर्टस फेडेरेसनले गण्डकीमा फागुन २० देखि खेलकुद महोत्सव गर्ने भएको
मेलबोर्न, (रासस–एएफपी) अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै चार टेस्टको शृंखला १–१ को बराबरीमा पुगेको छ । भारतीय टिमका कार्यवाहक कप्तान अजिन्क्य रहाणेले उत्कृष्ट प्रदर्शन गरेर भारतको जितको आधार तयार पारेका थिए । रहाणेले दोस्रो पारीमा पनि अविजित २७ रन बनाएका थिए ।
रासस, गण्डकी । पोखरा सडक महोत्सवको पूर्वाद्र्धमा रेवान पोखराद्वारा आयोजित भेट्रान्स टेनिस प्रतियोगितामा एकलतर्फको उपाधि विकास गुरुङले तथा डबल्सतर्फको उपाधि नवीन जोडीले जितेको छ । पर्यटकीय क्षेत्र लेकसाइडको गुरुङ भिलेज टेनिस कोर्टमा सम्पन्न फाइनल खेलमा विकासले कर्ण तामाङलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्नुभयो । डबल्सतर्फ नवीन श्रेष्ठ र नवीन चालिसेको जोडीले विकास गुरुङ
रासस, काठमाण्डाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो । बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित
समाधान संवाददाता, पोखरा गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । कास्की लिग अन्तर्गतका ३ वटै खेलमा जित निकाल्दै ६ अंकका साथ च्याम्पियन बनेको हो । बुधबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ८६ रनको सानदार जित निकाल्यो । टस जितेको नवलपरासीले बलिङ रोजेपछि क्रिजमा उत्रिएको कास्कीले पूरै ५० ओभर खेल्दै ७ विकेट क्षतिमा