भासिएको राजमार्ग,
पृथ्वि राजमार्ग अन्तरगत दमौली डुम्रे खण्डको नाला भन्ने ठाउमा भासिएको सडक । निर्माण कार्य जारी छ । आइतबारबाट सडक सुचारु हुनेछ ।