मुस्ताङ कलिङ….

समाधान संवाददाता २०७६ भदौ १८ गते १६:२७
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङ स्थित नरसाङ खोला पार गर्दै मोटरसाइकल चालक । पुल नहुँदा उपल्लो मुस्ताङ जाने सवारी साधनलाई सास्ती भएको छ ।
तस्विरः सुन्दरकुमार थकाली/समाधान

तपाईको प्रतिक्रिया